Home > समाचार > ६ बर्षिय बालिका हत्या प्रकरण:आज पनि बर्दिबास आन्दोलित

६ बर्षिय बालिका हत्या प्रकरण:आज पनि बर्दिबास आन्दोलित

मङ्सिर १०,बुधबार / महोत्तरीको बर्दिवास फेरि आन्दोलित भएको छ । मङ्गलबार प्रहरीको गोली लागी घाइते भएका बर्दिवास–१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको खबरले बर्दिबासमा आज फेरि आन्दोलन चर्केको हो । सम्भावित अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले बुधबार बिहान ९ बजेदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । आज बिहानदेखि नै बर्दिबासको अवस्था तनावग्रस्त रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *