दोलखाको शैलुङ गाउँपालिका-८ शैलुङ्गेश्वर पैतीको साढे २ बर्षकी बालिका मेलिना बस्नेतलाई आकस्मक स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि काठ्माण्डौमा उनको परिवारले ल्याए। महाराजगंजको बालकान्ति अस्पतालमा उनलाई ब्लड क्यान्सर भएको डाक्टरले बताएपछि अहिले आफ्नो छोरोइको ज्यान बचाउन मेलिनाको बुबा र ममि उपचारको धाइरहेका छन्।हाल मेलिनाको उपचार बाल कान्ति अस्पताल महाराजगंज मा उपचार भैरहेको छ ।पारिवारिक अबस्था आर्थिक कमजोरी भएको र उपचार गर्दै आर्थिक अबस्था दयनीय बन्दै गएपछि हाल उनको उपचारमा सहयोग गर्न उनको स्थानीय र बिबिध व्यक्ति ले सहयोग गरिरहेका छन्। खर्च कति लाग्ने टुंगो नभएपछि अहिले परिवारमा चिन्ता बढ्न थालेको छ। मेलिनाको बुबा र ममीले उपचारको लागि सहयोगका लागि अपिल समेत गरेका छन् ।
मेलिनाको बुबा महेन्द्र बस्नेत भन्छन ”उपचारको लागि यति सिमित पैसा लाग्ने भन्ने छैन त्यस कारण पनि अन्योलता छ ,भएको केही रकम अहिले सम्मको उपचार मा खर्च भैसक्यो मेलिनाको उपचार को लागि खर्च जुटाउनु पर्ने भएको छ ,अस्पताल मा नियमित लागिरहनु पर्ने छ ,औसधिको प्रयोग गरिराख्नु पर्ने भएकोले सबैले सहयोग गरिदिए आफ्नो छोरीको ज्यान बाच्ने आशा राखेको छु ”। केहि सहयोग आइरहेको र त्यहि रकमले अहिले खर्च गरिरहेको, बताउछन मेलिनाको बुबा महेन्द्र। सहयोग गर्ने सबैलाई धेरै धन्यवाद दिदै सबैलाई सहयोग गर्न अपिल गर्दै भाबुक बन्छन मेलिनाको बुबा महेन्द्र बस्नेत। छोरीको उपचारको लागि सहयोग गरिरहनु भएकोले छोरी बाच्ने आशा पलाएको बताउछिन मेलिनाको ममी।
ब्लड क्यान्सर पिडित बालिका मेलिनाको उपचारको लागि सहयोग विदेश देखि स्वदेश मा रहेका आफन्त तथा समाजसेवी हरुले सहयोग गरेका छन्।
सहयोग गर्ने हरुको नाम र रकम –
अमेरिका देखि लक्षु धमाल -रु११९६२ ,साउदी अरब देखि प्रेम बहादुर ले साउदीकै रकम ५०,सुरेश पटेलले साउदी अरब को १० र भुपेन्द्र कार्कीले साउदी अरबको २०० सहयोग पठाएका छन्। त्यस्तै बहादुर बस्नेत -रु १०००,राजु बस्नेत -रु १००० ,राजु बस्नेत -रु १०००,टिका बस्नेत-रु १००० ,बलराम अधिकारी -रु ५००,बिष्णु बस्नेत -रु ५०० ,राम बहादुर बस्नेत-रु १०००,सुरेश केसी -रु १००० ,धन लामा -रु १००० ,मोटे भाइ-रु ५००,सुवास खडका -रु ५००० र सानु कार्की -रु ५००० सहयोग गरेका छन्।
यस अघि सहयोग गरेका हरुको नाम र रकम –
जीत् बहादुर बस्नेत -रु २००० ,बासु बस्नेत -१०००,रमेश बस्नेत २०००,हरि बहादुर बस्नेत- २००० ,राम बहादुर बस्नेत -२०००,जय बहादुर बस्नेत – २००० ,पूर्ण बहादुर बस्नेत – ३००० ,दिपक बहादुर बस्नेत -२०००,शिब बस्नेत- १०००,बाबुकाजी बस्नेत- १००० ,शान्ति बस्नेत-२००० ,कमल बस्नेत- ५०० ,मिन बहादुर बस्नेत – १००० ,कान्छो बस्नेत -१००० ,दुर्गा बहादुर बस्नेत -१००० ,पवन बस्नेत- १००० ,रामजी बस्नेत -२००० ,विदुर बस्नेत -१००० , गंगा बहादुर बस्नेत(भूपू) -७५०० ,राजकुमार बस्नेत -१००० ,गंगा बहादुर बस्नेत(बलाउटा)-२००० ,प्रकाश बस्नेत -५०० ,सेते बस्नेत -५०० ,बिनोद बस्नेत -१००० ,तारा बस्नेत -१०००,साइलो बस्नेत १००० ,सन्तोष बस्नेत् -५०० ,शम्भु बस्नेत -१५००० त्यस्तै कृष्ण बहादुर कार्की – ५००० ,शारदा कार्की ले अमेरिका देखि ५००० ,र रामशरण थपलिया कतारदेखि ४००० हजार सहयोग गरेका छन्।
ब्लड क्यान्सर पिडित बालिका मेलिनाको उपचारको लागि सहयोग गर्न-
बैंक -मेधा बैंक
एकाउन्टको नाम-मेलिना बस्नेत
एकाउन्ट नम्बर -०८८००५००९५९१५
सहयोगका लागि बालिका को बाबू महेन्द्र बस्नेत -९८४९७२९२६५ वा शैलुङ एक्टिभ युथ क्लब सम्पर्क -९८५११११८६१ मा सम्पर्क गरेर सहयोग गर्न सक्नुहुन्छ।