राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा १ करोड ७८ लाख रुपैयाँ नोक्सानी बेहोर्नुपरेको छ । अघिल्लो वर्ष पनि कम्पनी १ करोड ३० लाख रुपैयाँ नोक्सानमा थियो।
आयोजना नोक्सानीमा जानुको कारण समयमै आयोजनजा नसकिनु हो । समयमै आयोजना नसकिदा बिधुत बिक्रिबाट आम्दानी हुन सकेको छै। जसका कारण नोक्सानमा जानु परेको कम्पनीले जनाएको छ ।