Home > मौसम > आजको मौसम

आजको मौसम

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार)को मौसम पूर्वानुमान जारी गरेको छ। देशका अधिकांश क्षेत्रको मौसम बुधबार सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

अहिले नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली छैन। अहिले हिमाली भूभागमा आंशिका बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् ।दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही अरु क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।त्यस्तै राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *