सुनिता खड्का
ललितपुर महानगरपालिकाकाे सातदाेबाटाे बाट चापागाँउ जाने बाटाे वडा न.२६ र २७ मा पर्ने मेन हाईवेकाे लगभग तिन किलाे मिटर बाटाेकाे अवस्था ज्यादै नाजुक रहेकाे छ।
करिब ८/९ महिना अगाडि उक्तबाटाेकाे पिच काेतरेर यत्रो महिना सम्म ज्यादै नाजुक अवस्थामा छाेडियकाे छ।पानिपर्दा हिलाेमा दिनमा ९/१० वटा बाईक पल्टियर कयाै व्यक्ति घाईते भएका छन् भने ,घाम लाग्दा अाँखाले नदेखिने गरि उड्ने धुलाेले त्यँहाका स्थानीयहरुकाे स्वास्थमा प्रतिकुल असर परिरहेकाे छ।”कोरोनाको भन्दा ज्यादा डर स्थानियलाई धुलो र त्यसबाट लाग्ने रोगको छ,
महानगरमा पर्ने जम्मा दुई किलाे मिटर बाटाे नबनाएर जनतालाई अनावश्यक सास्ती खप्न बाध्य बनाउने ,प्रदेश न. ३ का सभासद ज्युहरु (जाे त्यँहाकै स्थानिय बासिन्दा हुनुहुन्छ)उक्त महननगरका मेयर साब लगायत स्थानिय तहका पधादिकारि लगायत उक्त बाटाे बनाउन जिम्मा लिने ठेकेदार सबैकाे यसमा ध्यानाकर्षण हाेस।