Home > मनोरन्जन > रमेश कडरियाको देसप्रेम गीत

रमेश कडरियाको देसप्रेम गीत

अर्जुन राज भण्डारी

आफ्नो जमिन बोलको देश प्रेमले ओतप्रोत गीतको भिडियो रिलिज भए लगत्तै राम्रो प्रतिक्रिया आएको छ । रमेश कडेरिया र अनिता घिमिरेको स्वर रहेको गीतका शब्द शिव प्लान्सका हुन् । जसमा संगीत नरेन्द्र बियोगीको रहेको छ ।

सूर्य लामाको छायांकन र सम्पादन रहेको गीतको निर्देशन र कोरियोग्राफी भवान् स्यागंबो तामागंको रहेको छ । जसमा पूजा मगर, प्रिया मगर, सबृद्धि बानिया, अपेक्षा जोशी, सुनिल परियार, आकिश बराल, सुमन लामा, नुप गुरुगं, रुपेश श्रेष्ठ र अपेक्षा शेरचनको अभिनय रहेको छ ।

त्यस्तै बाल कलाकारमा यूनिका कडेरिया, यूनिक कडेरिया, लिदिया तामागं, एलिया तामागंको सशक्त अभिनय रहेको छ । देशप्रेमका मर्महरुलाई जस्ताको त्यस्तै प्रस्तुत गरिएको भिडियोको अभिनय हेर्दा जति हेर्यो उति हेरिरहुँजस्तो लाग्छ । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *