मकवानपुर – भीमफेदी इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) रामबालक राय ठेकेदारसँग १२ हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।
उनलाई निलम्बन गरी थप अनुसन्धानसमेत गरिएको वाग्मती प्रदेश प्रहरी प्रमुख वसन्तकुमार लामाले अनलाइन खबरलाइ जानकारी दिनुभयो ।