Home > समाचार > चोरसँग पत्रकारको परिचयपत्र, लकडाउनको मौका छोपर होस्टलका सामान चोरी !

चोरसँग पत्रकारको परिचयपत्र, लकडाउनको मौका छोपर होस्टलका सामान चोरी !

जेठ,काठमाण्डौ – लकडाउनको समयमा मौका छोपर होस्टलमा रहेको सामान चोरी गरिरहेका  अवस्थामा एकजना काठमाण्डौमा पक्राउ परेका छन्।

सिनामंगल रहेको आरेर ५१ ब्याएज होस्टलबाट ४ थान ल्यापटप भत्केको पुलबाट ल्यापटप आइप्याड चोरी गर्ने बारा जिल्लाका अली आलम मिया र सुनसरी इटहरीका हिमाल रसाईली पक्राउ परेका छन् महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

 

अलि आलम मिया र हिमाल रसाईली उनीहरुको साथबाट ल्यापटप, आइप्याड, ५३ हजार रुपैयाँ नगद , तिन ३ सय अमेरिकी डलर र धारिलो हतियार सहित बरामद गरेको टेकु प्रहरीले जनाएको छ । उनीहरुले साथमा एक टेलिभिजनको प्रेस कार्ड देखाएर उम्कन खोजेका तर उक्त परिचयपत्र नक्कली रहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *