Home > मुख्य समाचार > ९ जनामा थप कोरोना सङ्क्रमण,सख्या २ सय ५८ पुगेको छ /

९ जनामा थप कोरोना सङ्क्रमण,सख्या २ सय ५८ पुगेको छ /

बिशाल श्रेष्ठ

२ जेठ, काठमाडौं/ राष्ट्रिय प्रयोगशाला टेकु र भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा ९ जनामा  covid-19  कोरोन सक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ भने पछिलो समयमा काठमाडौँ लगायत देश कोरोनको सख्या ह्वात्यै बढ्दै छ ।

मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय प्रयोगशाला टेकु र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँके नैनापुर वडा नम्बर १, ३ र ५ का २५ वर्षका दुई जना तथा १८, २०, २२, २७ , ३२ र ३६ वर्षका पुरुष र मकवानपुरका ३७ वर्षका पुरुष गरी थप नौ जनामाcovid-19 कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

 

सक्रमित सबैको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका पनि उहाँले बताउनुभयो  बताउनु भएको छ । यो सँगै नेपालमा संख्या २ दुइ सय ५८ पुगेको छ ।

हिजो बेलुकी विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका कोरोन सङ्क्रमितको एक जना डिस्चार्ज भएको छन् भने उहा सँगै निको हुनेको संख्या ३६ पुगेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *