Home > समाचार > काठमाण्डाैका ७ वर्षीय बालकमा काेराेना पुष्टि ,सङ्क्रमितकाे सङ्ख्या २४९ पुग्याे

काठमाण्डाैका ७ वर्षीय बालकमा काेराेना पुष्टि ,सङ्क्रमितकाे सङ्ख्या २४९ पुग्याे

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिला संक्रमित भएका मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *