Home > मुख्य समाचार > गो ब्याक ईन्डिया भन्दै दोलखामा बिद्यार्थीको बिरोध ।

गो ब्याक ईन्डिया भन्दै दोलखामा बिद्यार्थीको बिरोध ।

बैशाख २७, दोलखा – हालै मात्र भारतले नेपाली भुमि लिपुलेक हुँदै चिनको तिब्बत स्थित मानसरोबर जाने मार्ग बनायको विरोधमा दोलखामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले विरोध जनायका छन, नेकपा दोलखाका युवा नेता तथा विध्यार्थी नेता अनेरासेववियू दाेलखाका नेता अनेरासेववियू दाेलखाका नेता बिकल खड्का,कमल ढकाल तिर्थ कार्की उपस्थितिमा सदरमुकाम चरिकोटमा विरोध प्रदर्शन गरेका हुन् ,युवा तथा विध्यार्थिहरुले प्लेकार्ड सहित प्रदर्शन गर्नुका साथै भारत विरुद्द नाराबाजी गरेका छन् ,उनिहरुले कालापानी,लिपुलेक र लिम्पियाधुरा नेपालको भुभाग रहेको भन्दै भारतलाई अतिक्रमित भुमि छाडेर जान भनेका छन् ,प्रदर्शनको क्रममा कालापानी,लिपुलेक र लिम्पियाधुरा हाम्रो हो,गो ब्याक ईन्डिया लगायतका नारा लगाएर भारतको बिरोद गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *