१६ वैशाख, काठमाडौं । रास्ट्रीय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल काठमाडौं जिल्ला कार्य समितिको अध्यक्ष-मिन बज्राचार्यले काठमाडौँ महानगरपालिका चाबेहिल मित्रपार्क ७ नम्बर वर्ड कार्यालयलाई २५ हजार रुपैयाँ सहित खाद्यन सहयोग गर्नु भएको छ ।
रास्ट्रीय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल काठमाडौँ अध्यक्ष-मिना बज्राचार्य सोमबार ७ वर्ड अध्यक्ष- शुद्ध कुमार डंगोललाई विभिन्न सामाजिक अभियान ब्याक्ती हरुको उपस्थितिमा कार्यालयमा सहयोग रकम हस्तान्तरण गर्नु भएको हो ।
सर्वसाधारण, मजदुर, बृद्ध ,बालक अपाङ्गता कुनै पनि मानिस भोकभोकै बस्न नपर्योस भनेर रकम हस्तान्तरण गरेको उहाले च्छोरोल्पा अनलाइन खबर संग कुरा गर्दै भनु भयो सुत्केरी अवस्थाको कुनै पनि महिला लाइ म आफै गएर राहत उपलब्ध समेत गरेको छु ।अझै जानकारी भए सम्म सहयोग गर्नी उहाले बताउनु भयो।
यसअघि नेपालमा आइपरेका ठूला विपतहरु भूकम्प एवं नाकाबन्दी तथा बाढी पहिरोका बेला पनि अध्यक्ष-मीन बज्राचार्यले सहयोग गर्दै आउनु भएको थियो।
काठमाडौँ महानगरपालिका चाबेहिल, मित्रपार्क ७ नम्बर वर्ड अध्यक्ष शुद्ध कुमार डंगोलले हरेक बिपत्तिमा सहयोग गरि खेलेको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै यो महामारीबाट नेपाली जनता एवं विश्व चाँडै मुक्त हुने विश्वास गरे