Home > समाचार > नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले बिहेको खर्च कटौती गरेर कोरोना कोषमा २ लाख दिएका छन् ।

नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले बिहेको खर्च कटौती गरेर कोरोना कोषमा २ लाख दिएका छन् ।

सन्देस कोइराल

१६ वैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले covid-19 कोरोना राहत कोषमा दुई लाख रुपैयाँ नगद दिएका छन् ।

हालै वैवाहिक सम्बन्ध सुरु गरेका कुन्दनराज काफ्लेले बिहेको खर्च कटौती गरेर कोरोना राहत कोषमा नगद सहयोग गरेको बताए ।

सोमबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयमा उनले नगद हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्न  पूर्वमहामन्त्री काफ्ले  श्रीमती मेनुकासहित गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *