Home > मुख्य समाचार > हेटौंडामा र्‍यापिड टेष्ट : तीनजना पुरुष र एकजना महिला रिपोर्ट ‘पोजेटिभ’

हेटौंडामा र्‍यापिड टेष्ट : तीनजना पुरुष र एकजना महिला रिपोर्ट ‘पोजेटिभ’

उप-महानगरपालिकाले बिहीबारदेखि सुरु गरेको र्‍यापिड टेष्ट (आरडीटी) विधिबाट कोरोना सङ्क्रमण परीक्षण गर्दा चार जनामा पोजेटिभ देखिएको हो ।

विदेशबाट फर्किएका हेटौंडा–४ मा बसोवास गर्दै आएका छन् । उनीहरु चारै जनालाई हेटौंडाको आइसोलेसनमा राखिएको छ ।

पोजेटिभ रिपोर्ट देखिनेमा तीनजना पुरुष र एकजना महिला रहेका छन । ल्याब टेष्टको अन्तिम रिपोर्ट प्राप्त भएपछि मात्र उनीहरुमा कोरोना भए नभएको पुष्टि हुने स्वास्थ्यकर्मीहरुले बताएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *