Home > समाचार > विदेशमा नेपालीको उद्धारबारे सरकारले तथ्यांक लिन थाल्यो

विदेशमा नेपालीको उद्धारबारे सरकारले तथ्यांक लिन थाल्यो

४ वैशाख,covid-19 कोरोना महामारीका कारण विदेशमा समस्या भोगिरहेका नेपालीहरुलाई सरकारले बेवास्ता गरेको आरोप लाग्दै आएको बेला छ । राष्ट्रपति र प्रधानमन्त्रीले गरेका बेग्लाबेग्लै सम्वोधनमा उनीहरुलाई भावनामा नबग्न र जहाँ रहेको हो, त्यहीँ बसेर सहयोग गरिदिन आग्रह गरिएको थियो ।

तर, विदेशमा रहेका कैयौं नेपालीले स्वदेश फर्कन पाउनुपर्ने माग गरिरहेको बेला पुन दबाब दिन थालेका छन् । उनीहरुको यस्तो मागका कारण सरकार दबावमा पर्न थालेको छ ।
अन्ततः दबावमा पर्दै गएपछि सरकारी अधिकारीहरुले विभिन्न दूताबासमार्फत समस्यामा परेकाहरुको तथ्यांक संकलन गर्न थालिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *