काठमाडौ : बिस्वब्यापी रुपमा फैलिएको covid 19 अर्थात् कोरोना भाइरसको कारण नेपालमा पनि यसको प्रभाव परिरहेको छ देस लकडाउनमा छ धेरै मानिसहरुको जिबनस्थर धेरै समस्या परिरहेको अवस्थामा काठमाडौ लगायत देशको विभिन्न ठाउँमा भाडामा बस्नुहुने विद्यार्थी साथिहरु समस्या परिरहेको छन् राज्यले पनि त्यति ख्याल नगरिएको अवस्था छ।
देश भरिका करिब १००० भन्दा माथी त्रिभुवनको बिश्वबिद्धालयको आङगिक क्याम्पस र करिब १६०० भन्दा माथी त्रिभुवन बिश्वबिद्धालयको सामुदायिक क्याम्पसहरु रहेका छ्न उनिहरुको अवस्थालाई हेर्न हो भने गरिब तथा जेहेन्दार अनि अत्यन्तै बिकट ठाउँबाट अध्यनको लागी आउने भएकोले कम्तिमा तिन महिनाको क्याम्पसको शुल्क छुट हुनु पर्नी बताउनु भयो।
च्छोरोल्पा अनलाइन सग कुरा गर्दै उहाले अब आउदै गरेको राष्ट्रिय परिक्षाबोड अन्तर्गत कक्षा 11 अनि 12 को परिक्षामा क्याम्पसले सबै पैसा तिर्नु पर्ने अन्यथा नतिरेमा परिक्षामा सामेल हुन नसक्ने क्याम्पसले राखेको कतिपय अढानले गर्दा धेरै बिद्यार्थीहरु पढ्नबाट बन्चित हुने अवस्था सिर्जना क्याम्पसको तर्फबाट भइरहेको छ यो अत्यन्तै दु:खद छ आम बिद्यार्थीहरुलाई राहतस्वरुप कम्तिमा तिनमहिनाको क्याम्पसको शुल्क मिनाहा गरिदिनु हुन् समेत सम्बन्धि क्याम्पसहरु अनि त्रिभुवन बिश्वबिद्धालय अनि सरकारलाई उहाले आग्रह गर्नु भयो।