Home > समाचार > सुदूरपश्चिममा भेटिए ३ कोरोना संक्रमित

सुदूरपश्चिममा भेटिए ३ कोरोना संक्रमित

२२ चैत, काठमाडौं । कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ जान पुगेको छ ।

संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको छ । मन्त्रालयका स्रोत अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् भने २ जना बाहिरबाट आएका हुन् । सातौं केस धनगढीको पहिलो र नेपालको चौथो संक्रमितका भाउजू हुन् हुन्छा   उनी ३४ वर्षीया महिला हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *