Home > मनोरन्जन > विदेश जाने मायालुलाई सम्झदै फेरी आए कुमार लामा {भिडियो सहित }

विदेश जाने मायालुलाई सम्झदै फेरी आए कुमार लामा {भिडियो सहित }

काठमाडौं चैत १५ : जितेन्द्र राजोपाध्यायको निर्देशन रहरको ‘विदेश जाने मायालु’ बोल गीतको भिडियो होजो सार्वजनिक भएको छ । कुमार लामा योञ्जनको संगीत तथा स्वर रहेको गीतमा शब्द प्रकाश तामाङको रहेको छ।

जुन भिडियोमा कुमार लामा योञ्जन र आरिया बस्नेतको अभिनय रहेको छ भिडियोलाई छायांकन तथा सम्पादन निर्देशक राजोपाध्यायले नै गरेका छन् भने ।उक्त भिडियोको छायांकन काठमाडौँ ,स्वयम्भु र सिन्धुलीको खुर्कोटमा गरिएको छ ।

सुन्दर मिजासिलो मुहार र आकर्षक चिटिक्क मिलेको शरीर अनि सालिन स्वाभाब नै सगिताकार गायक, मोडल कलाकार कुमार लामा योञ्जन आकर्षण हो । उनी मेहनतका साथ सगीत गायन,अभिनय र कलालाई अँझै निखारता ल्याउदै मोडलिङ क्षेत्रमा पनि स्थापित भयका एक असल कलाकार हुन।

को हुन् कुमार लामा योञ्जन

सुन्दर नगरी दोलखा जिल्ला सैलिङ्ग गाउपालिका ८ भ्रुन्गा जन्मनु भयको कुमार लामा योञ्जन कलाकार सिलसिलामा गृह जिल्ला छोडेर यतिबेला काठमाडौँ बस्दै आउनु भएको छ  सानै उमेर देखि कलाकार बन्ने सोच र रुचि राख्ने कुमार लामा योञ्जन अभिनयमा पनि आफूलाई  अझ अब्बल दर्जामा राख्न कोशिसरत छन ।

 

[च्छोरोल्पा अनलाइन खबर सग कुरागर्दै उहाले कलाकारीत क्षेत्रबाटा आफ्नो रास्ट्रलाइ बिश्वब्यापी रुपमा चिनाउने अनि आफ्नो कला सस्कृतिको संरक्षण तथा प्रबर्द्धन गर्नी समेत बताउनु भयो नेपाली गीत सगीत क्षेत्रमा धेरै एल्बममा अभिनय सगीत तथा स्वोर दिसक्नु भयका कुमार लामा योनजन विदेश जाने मायालु  गीतको भिडियो आफनै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक  गर्नु भयको छ । कुमार लामा योञ्जनलाइ सांगेतिक आकसमा पूर्ण सफलता सुभकामना।

                 भिडियो हेर्ना यहा किल्क गर्नुहोस

 

सत्य तथ्य निस्पक्क्षा गाउ, सहर, बस्ती, च्छोरोल्पा अनलाइ खबर हिमाल, तराइ, पहाड,खोजि नया प्रतिभाको देश दुनियाको आवाज अनि च्छोरोल्पा टिभी तपाई हाम्रो कार्यक्रम प्रस्तोता -सन्देस कोइरालाको साथमा >9851111861,9851007912

Leave a Reply

Your email address will not be published. Required fields are marked *