Home > समाचार > प्रधानमन्त्री ओली फेरी अस्पताल भर्ना अहिले स्थिति सामान्य

प्रधानमन्त्री ओली फेरी अस्पताल भर्ना अहिले स्थिति सामान्य

प्रधानमन्त्रीको मुटुमा स्वस्थमा समस्या  देखिएको भए पनि अहिले  स्थिति सामान्य बनिसकेको स्रोतले बताएको छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको स्रोतको भनाइ छ।

दुई दिन अघि बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले करिब ४ घण्टा बिताएका थिए। प्रधानमन्त्री ओली २१ फागुनमा प्रधानमन्त्री ओलीको शरीरमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *