Home > समाचार > कोरनाको माहामारी संगै सुरु भयको कालोबजारी रोक्न बजार अनुगमन नियमित !

कोरनाको माहामारी संगै सुरु भयको कालोबजारी रोक्न बजार अनुगमन नियमित !


कोरनाको महामारीले विश्व त्राहिमान भैरहेको बेला ललितपुर महानगरपालिका भित्रका बजार तथा मासु पसलको अनुगमन गर्ने काम ललितपुर महानगर पालिकाले सुरु गरेको छ !

ग्यास नुन तेल लगायतका खाध्यन्न् सामाग्री माथि सुरु भयको कालोबजारी रोक्न अनुगमन को कार्यलाई ब्यापक रुपमा अघी बढाउने उधेस्यले ललितपुर महानगरपालिका का उपमेयर श्री गीता सत्यालको संयोजकत्त्वमा प्रशासन महासाखा प्रमुख श्री भद्र ओझा वडा प्रमुख राम बाबु महत भेटेनरी अधिक्रित शङ्कर सिंह लगायत को टोली दिन भर ललितपुर को वडा न १४ भित्र अनुगमन को काम गर्‍यो !
४ ५ र ६ गरी ३ तीन दिनसम्म गरिने अनुगमनको कार्यले उपोभोक्तालाई सहज हुनेमा विश्वाश राख्दै यस्लाई नियमित गर्ने जानकारी पसु सेवा साखा ललितपुरका भेटेनरी अधिक्रित शङ्कर सिंहले जानकारी दिनुभयो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *