Home > मुख्य समाचार > चीनको समाजवादी गाउँ पुगेपछि काँगेस प्रतिनिधिमन्डल दंग

चीनको समाजवादी गाउँ पुगेपछि काँगेस प्रतिनिधिमन्डल दंग

चीन भ्रमणमा रहेको नेपाली काँग्रेसको प्रतिनिधिमन्डले समाजवादी गाउका रुममा पिडु जिल्लाको चाङ्सी गाउँको अवलोकन भ्रमण गरेको छ।

पूर्व उपप्रधानमन्त्री सुजता कोइराला नेतृत्वको प्रतिनिमन्डलले चीनिया विकास र उन्नतिको आधार बुझ्न चाङ्सी गाउँ सबैले पुग्नुपर्ने धारणा राखे ।

नेतृ कोइरालाले यो क्षेत्रमा उपयोग गरिएको मोडल नेपालमा पनि अपनाउन आफुले राज्यको ध्यानाकर्षण गर्ने बताइन ।

नेतृ किरण यादवले चाङ्सी क्षेत्रमा जमिनको उपयोग, किसानलाई जिम्मेवारी र यहाँको दीर्घकालीन योजना अनुपम रहेको बताइन ।

नेपाली समुहलाई त्यहाँको अवस्थाबारे चिनियाँ नेता, कुटनीतिज्ञ, व्यवसायी र स्थानीयले बृफिङ गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *