Home > राजनिती > नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टीको केन्द्रीय कार्यालय प्रमुखमा थपलिया नियुक्त

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टीको केन्द्रीय कार्यालय प्रमुखमा थपलिया नियुक्त

पार्टीको केन्द्रीय सदस्यसमेत रहेका थपलियालाई कार्यालय प्रमुखको जिम्मेबारी तोकिएको हो ।

दोलखा स्थायी निवासी रहेका थपलिया स्थापना कालदेखि नयाँ शक्तिमा सक्रिय थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *