Home > कला र साहित्य > लोक, पप, आधुनिक संगीतका उत्कृष्ट सिर्जनाहरू साधना म्यूजिक अवार्ड (रिवार्ड) मा मनोनित

लोक, पप, आधुनिक संगीतका उत्कृष्ट सिर्जनाहरू साधना म्यूजिक अवार्ड (रिवार्ड) मा मनोनित

काठमाण्डौ – ‘अग्रजलाई सम्मान, नवलाई प्रोत्साहन, कला गला संस्कृति संरक्षणमा हाम्रो अभियान’ भन्ने मूल अभिप्रायका साथ विगत पांचौ वर्षदेखि थालिएको साधना म्यूजिक अवार्ड (रिवार्ड) को उत्कृष्ट मनोनयन सार्वजानिक गरिएको छ । दुई वर्ष अवार्डका रुपमा आएपनि तेस्रो वर्षदेखि नेपालकै पहिलो रिवार्डका रुपमा परिमार्जित गरिएको साधना म्यूजिक अवार्ड (रिवार्ड) मा लाकगीत, लोक दोहोरी, आधुनिक/पप आदि सहित भिडियोका विभिन्न विधामा समेत अवार्ड प्रदा नगरिन्छ । करिव २५ विधाका विभिन्न अवार्ड (रिवार्ड) प्रदा नगरिने बोर्ड संयोजक गोकर्ण लामिछानेले बताए । आम अवार्डहरुभन्दा फरक रहेर रिवार्ड थालिएको र सोहि अवपरमा लाइफटाइम अचिभमेन्ट अवार्ड सहित विभिन्न सम्मान समेत रहने आयोजक संस्था सामना म्यूजिक क्रियशन प्रालिकी अध्यक्ष सामना शाहले बताइन् ।

  • लोक दोहोरी तर्फ
    क. शब्द
    १. निर्मला राना : लाली  जोवन
    २. सागर रेग्मी : ज्यानै फाल्दिन्छु
    ३. शिब हमाल : जाले रुमाल मायालाई दिउला
    ४. डा. शिब सुबेदि : दु ःख थापा छैन
    ५. बिक्रम बाबु बि.क. : दीउला त्यो मन
    
    ख. लय
    १. क्रषी खड्का: थोरै थोरै
    २. नविन परियार: जाम हो हिड रेलैमा सरर
    ३. रायन बस्याल: घामको झुल्को
    ४. शान्त शिशिर: बेसारे माया
    ५. नन्दू परियार: जान्छेउ र माइली
    
    ग. गायक
    १. खुमन अधिकारी: सत्रु वैरी
    २. अर्जुन सापकोटा: बस्यौ अलग्गै
    ३. तेजस रेग्मी: पुसलाई नदिनु
    ४. सुकदेव अधिकारी: बाजेको पालामा
    ५. राम प्रसाद अवश्थी: तिम्रो खा“चो
    
    घ. गायिका
    १. शान्ती श्री परियार: वस्यौ अलग्गै
    २. सुनिता बुढाक्षेत्री: रु“दै हिंड
    ३. चन्द्रा अर्याल:पिरिम लगाम कान्छा
    ४. सिमा थापा:दमौलीमा गेट
    ५. सपना रोका: झ्यालमा सेतो पर्दा
    
     ङ. मोडल पुरुष (अभिनय)
    १. ओ वि रायमाझी:  कट्टा हान्दिन्छु
    २. आसिर प्रताप जंग: भाग्यले जहाँसम्म
    ३. मुकुन्द भट्ट: मुटु रेटियो
    ४. अशोक पौडेल:ज्यानै फाल्दिन्छु
    ५. शिषिर पौडेल: सावको सामु 
    
    च. मोडल महिला (अभिनय)
    १. एलिना रायमाझी: शोकाकूल
    २. निरुता शाही: ज्यानै फाल्दिन्छु
    ३. जुना गुरुङ: जान्छेउ र माइली
    ४. स्मारीका ढकाल: मुटु रेटियो
    ५. सजीना लामिछाने: परदेशी भुलिगो
    
    छ. मोडल पुरुष (नृत्य)
    १. विमल अधिकारी: म बाँचेको तिम्रै लागी हो
    २. सुरेश कोली:प्याट्ट पोइल
    ३. रेशम नेप्किन: पहिलो नम्बरमा
    ४. वविन सिंह ठकुरी:उपहार रातो सल
    ५. शरद एल जी: जसले मन पराइच
    
    ज. मोडल महिला (नृत्य)
    १. संचिता शाही: बेसारे माया
    २. नारायणी खत्री: गा“उले पाराले
    ३. अस्मिता पुरी: फूलमाया
    ४. प्रमिता राज घतानी: पहिलो नम्बरमा
    ५. अस्मिता राना: रेलै सलल
    
    झ. निर्देशक
    १. शिवजी क्षेत्री: पहिलो नम्बरमा
    २. सृजन वराल: ज्यानै फाल्दिन्छू
    ३. प्रविण थापा: बैमानी लाहुरे
    ४. मौसम हिमाली: रेशम
    ५ . निरेन श्रेष्ठ:ओई भन्दा होई
    
    आधुनिक तर्फ
    क. शब्द
    १. भिष्मराज फुलारा: आहा भो आहा भो
    २. डा. ओम कृष्ण प्रसाई: पिता
    ३. रोहित घिमिरे: शितल शितल
    ४. गोविन्द भट्ट: जुनेली
    ५. केशव शर्मा वेलवासे: वुझ्नै सकिन
    
    ख. संगित 
    १. केशव सापकोटाः झेली माया
    २. सि. एल. शर्मा: लजाएर लुकी लुकी
    ३. क्रषी खड्का: टुटेको दिल
    ४. सरोज कोइराला: एउटा माझी
    ५. गोविन्द मधुर आचार्य: मान्छे चिन्न जानिन
    
    ग. गायक
    १. डेविट शंकर: जुनकिरी
    २. गोविन्द मधु्र आचार्य: मान्छे चिन्न जानिन
    ३. विशाल निरौला: अभागीको भाग्य खोटो
    ४. सौगात जंग थापा: बा“चा तोड्दिन
    ५. रुद्र शेखर शर्मा: के होला भोली
    
    घ. गायिका
    १. एलिना चौहान: चल्दैन मन मर्जी
    २. अस्मिता अधिकारी: तिमी स“गै
    ३. अनु चौधरी:मखमली 
    ४. प्रतिमा के.शी: खाली खुट्टा
    ५. शोभा पाण्डे: डल्ले खुर्सानी
     
    ङ. मोडल पुरुष
    १. विक्रम वुढाथोकी: तिम्रो मन वदलियो
    २. श्रीदेव भट्टराई: जहिले देखि नजर जुध्यो
    ३. संजीत भण्डारी: साथी
    ४. अभि सुनार: म छु आज रोडमा
    ५. विजेन्द्र नौवागे: म तिमीलाई मन पराउछु
    
    ङ. मोडल महिला
    १. दिपा शाही: कस्ती थिए कस्ती भए
    २. उषा सुवेदी: बिदाई
    ३. पवित्रा शाकी (पवि): थाहै भएन
    ४. कविता न्योपाने: कलेजी कटाउने माया
    ५. सपना जनक: मेरो मान्छे
    
    च. निर्देशक
    १. रामजी लामिछाने: बस्छौ भने दिल
    २. सियोन श्रेष्ठ: सत्य राम कसम 
    ३. पुजा ठकुरी: पिर्के सलामी
    ४. क्रान्ती के. सी: सानु तिमीले
    ५. शिशिर बुढाथोकी: म त तिमीलाई गर्छु माया
    
    अन्य विधा
    क. छायाँकार
    १. ज्ञान कुमार कट्टेल: ढकमक्क रानी बन 
    २. विरेन्द्र परियार: खुशी लुट्यौ
    ३. करण सिंह चैंसुर: भाग्यले जहा“सम्म डोरयाउछ
    ४. अजय रेग्मी: मेरी बाठी मायाले
    ६. दुर्गा पौडेल: फूलमाया
    
    ख. संपादन
    १. अमृत चापागांई: कस्मिरे पछ्यौरी
    २. विष्णु तामाङ: पाले दाई
    ३. राजेश कुमार: बा“च्दीन म
    ४. सिलोन लम्साल: मेसो मिलाएर
    ५. बिनोद बम: पिर्के सलामी
    
    ग. एरेन्जर
    १. विशाल निरौला: अभागी खप्पर
    २. सुनिल परियार: डाडै को टुनी
    ३. हृदम क“डेल: हिन्दै छु एक्लै
    ४. राजकुमार मगर: अधुरो सपना २
    ५. पुष्कर सुनुवार: साथी

Leave a Reply

Your email address will not be published. Required fields are marked *