Home > कला र साहित्य > गायक हरिदत्त फुलाराको कस्तो यो मेरो बाध्यता हो’ बोलको गीतको भिडियो सार्वजनिक

गायक हरिदत्त फुलाराको कस्तो यो मेरो बाध्यता हो’ बोलको गीतको भिडियो सार्वजनिक

काठमाडौं – घरपरिवारको अज्ज्वल भविश्यको खोजिमा विदेशीनु पर्दाको पिडालाई लोकप्रिय गायक हरिदत्त फुलाराले ‘कस्तो यो मेरो बाध्यता हो’ बोलको मर्मश्पर्शी गीतको भिडियो एचडि फुलारा च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

यसमा शब्द डिल्लीराज फुलारा, संगीत भीम बी।सी।र हरि दत्त फुलारा, छायांकन केशव विश्वकर्मा, सम्पादन , निर्देशन नारायण मगरको रहेको छ भने भिडियोलाई डिल्लीराज फुलाराले निर्माण गरेका हुन् ।

गौरव पहारी,, पवित्रा सन्की ‘मिस पबीे’, देशभक्त खनाल, सृष्टि खड्की, हरि दत्त फुलारा ‘एच डी फुलारा’, करण शाही, सुरेश शाही आदिको भिडियोमा जिवन्त अभिनय देख्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *