Home > समाचार > काठमाडौँमा भूकम्पको धक्का, मानिसहरुको भागाभाग,क्षतिको विवरण आउन

काठमाडौँमा भूकम्पको धक्का, मानिसहरुको भागाभाग,क्षतिको विवरण आउन

काठमाडौँ । काठमाडौँमा मंगलबार बिहान शक्तिशाली भूकम्प गएको छ । राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको धक्का केही सेकेन्ड धक्का महसुस भएको थियो भने भूकम्प कति म्याग्निच्युडको हो भन्नेबारे खुलिसकेको छैन । एकाबिहानै भूकम्प गएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केका थिए । क्षतिको विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *