काठमाडौ दरबारमार्ग स्थित नाराहिटी क्यापलरी गेट अगाडि बिगत लामो समय देखि सुचारु रहेको The cafe world गजल रेस्टुरेन्ट अब नयाँ ब्यबस्थापनको साथमा सुरुवात भएको छ। सहज र रमणीय पारिवारिक बाताबरण र अत्यन्त उत्कृष्ट डेकुरेसनको साथमा सम्पुर्ण ग्राहक महानुभाबहरुलाई उत्कृष्ट सेवा दिने उदेश्यको साथ सुरु गरिएको रेस्टुरेन्टका प्रोपाईटर यवम युवा ब्यबसायी शिशिर टन्डनले च्छोरोल्पा अन्लाईन खबरलाई बताएका छ्न।अन्लाईन खबर सग कुरा गर्दै the cafe world गजल रेस्टुरेन्ट साझ दर्शक स्रोताको च्वाईस अनुरुपको लाईभ म्युजिक हुनुको साथै राम्रो सेवा सुबिधा सम्पन्न दरबार मार्ग भित्रको परिचीत र सु-सन्चालनमा रहेको एउटा रमणीय र पारिवारिक गजल अझ थप सहजता प्रदान गर्ने कुरामा हामी बिस्वस्त छौ उहाले भन्नू भयो । टन्डनले ,ग्राहकको सन्तुष्टि नै हाम्रो गुणस्तरीयता हो तत्कालीन समयमा नयाँ जेनेरेसनको मनोभावना बुझ्दा उनिहरुले चाहेको जस्तै एउटा गजल भित्रको वातावरण सृजना गर्न सक्नु नै ठूलो उपलब्धि हो त्यसैले अहिले हामिले यी सबै कुराहरुलाई समेट्दै यसलाई नयाँ ब्यबस्थापनको साथमा सुचारु गरेको छौ ।आशा छ अहिले सम्म The cafe world लाई चिन्नु हुनेले मात्र नभई नयाँ ग्राहक महानुभाबले पनि हामिलाई खोज्नु हुनेछ भने ।
जताततै लन्ज ,बार,गजल खोल्ने प्रतिस्पर्धाको बिचमा The cafe world लाई कसरि ग्राहक माझ पपुलर बनाउनु हुन्छ भन्ने प्रश्नमा??संचालक माधब सुन्दर खड्का भन्छ्न,ग्राहकको सन्तुष्टि नै हाम्रो गुणस्तरीयता हो तत्कालीन समयमा नयाँ जेनेरेसनको मनोभावना बुझ्दा उनिहरुले चाहेको जस्तै एउटा गजल भित्रको वातावरण सृजना गर्न सक्नु नै ठूलो उपलब्धि हो त्यसैले अहिले हामिले यी सबै कुराहरुलाई समेट्दै यसलाई नयाँ ब्यबस्थापनको साथ हरेक साझ राष्ट्रको कलाकारको साथमा The cafe world भन्ने उदेश्यका साथ सुचारु गरेको छौ आशा छ अहिले The world cafe लाई चिन्नु हुनेले मात्र नभई नयाँ ग्राहक महानुभाबले पनि हामिलाई खोज्नु हुनेछ।