गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लीले
नारी दिवसको पावन अवसर पारेर आयोजना गरेको सुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल काठमाडौं जिल्ला कार्यसमितिको अध्यक्ष -मिना बज्राचार्यले आज हाम्री घरकी आमामात्र हिंसामा परेकी छैनन्,हाम्रो जननी जन्मभूमिमाथि पनि हिंसा भैरहेको छ आज राष्ट्रको अराजकता देख्दा, केही वर्ग राजकीय ठाँटमा र अरू सामान्य जनताले मानवीय हीनतावोध गर्नुपर्ने अवस्था रहँदा विभेद त यहीँ छुट्टएिको आभाष हुन्छ ।
संसारको सबैभन्दा ठूलो हिंसा संसारको अहिलेको सबैभन्दा ठूलो हिंसा के हो ? त्यो महिलामाथिको हिंसा हो । तथ्यांकले भन्छ– एक अर्ब महिलामाथि हरेक दिन हिंसा हुन्छ । त्यति हिंसा विश्वयुद्धमा पनि भएको थिएन । हरेक दिन एक अर्ब महिलामाथि हिंसा हुनु भनेको आठ हजार वर्षदेखि चल्दै आएको वर्गसंघर्षको इतिहासमै सबैभन्दा ठूलो हिंसा हो । यो हिंसा इतिहासकार र समाजशास्त्रीले नलेखेको विश्वयुद्ध हो ।
इतिहास हेर्नुस् समेत भनेर अध्यक्ष -मिना बज्राचार्यले जिकिर गर्दै भन्नु भयो।
च्छोरोल्पा अन्लाईन खबर संगकुरा गर्दै नारी अस्य समाजस्य कुशलवास्तुकारा अस्ति । अर्थात् र ममता नारी नै शक्ति हुन् । नारी नै मुक्ति हुन् । यो भक्तिभाव जब सबै मानिसमा जाग्न सक्छ, तब नारी शक्तिको पहिचानअनि सम्मान बढ्छ । जसको परिणाम घर, समाज र राष्ट्रमा सकारात्मक, प्रेमपूर्ण, पूर्णताको समृद्धि मिल्नेछ भन्दै अन्तमा देश तथा बिदेशमा रहनु भएको सम्पुर्ण नारी हरुमा सुभकामन मन्तव्य समेत दिनुभएको छ।
प्रतिस्ठान नेपाल उप-अध्यक्ष रुपी माया तामाङ
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल जिल्ला कार्यसमिति काठमाडौँ सदस्य,समुनत महिला मंचा नेपालको सदस्य,तथा नेपाल नारी चेतान्सीला केन्द्रिय समितिमा समेत आबद्द हुनुभयको सामाजिक अभियन्ता महिला हक हितकों लागी ओहोरात्र खटिनु हुनी सुश्री/ श्री जानकी बज्राचार्यले पनि सुभकमान मन्तब्य दिदै राज्यले महिला हकहितको ग्यारेन्टी समेत गर्नु पर्निमा जोड दिनु भयो सुभकामना आयोजित कार्यक्रममा बोल्दै आहिले को युगमा आयर महिला पुरुषको हक अधिकार जिम्मेवारी बराबर रहेको समेत बताउनु भयोको छ।