Home > समाचार > रमेश खरेलको संयोजकत्वमा फागुन २९ गते”हाम्रो नेपाल शुसासन अभियान”घोषण हुने

रमेश खरेलको संयोजकत्वमा फागुन २९ गते”हाम्रो नेपाल शुसासन अभियान”घोषण हुने

काठमाडौं  भोलि फागुन २९ गते पुर्ब डिआईजी रमेश खरेल को संयोजकत्वमा ” हाम्रो नेपाल शुसासन अभियान ” घोषण हुने भएको छ

 बिहिवार काठमाडौंको बैठक इभेन्ट भेन्यु त्रीपुरेस्वरमा १ बजे देखी  एक कार्यक्रम गरी अभियान घोषण गरिने रमेश खरेल र देबेन्द्र प्रसाद सिटौलाले आ-आफ्नो सामाजिक संजालमार्फत जानकारी गराएका छन

  दिउँसो १ बजे घँषणा गर्ने पुर्ण तयारी भैसकेको समेत बताएका छन भ्रष्टाचार विरोधी अभियान ,रास्ट्रीयता संरक्षण र प्रवद्रधन एवं राजनीतिक सुदृकरणका लागि अभियान घोषण गर्ने लागिएको बताएका छन

उहाँहरुले” हाम्रो नेपाल शुसासन अभियान “ले हिमाल देखी पाहाड तराई सम्पुर्ण नागरिकलाई कानुनी शासन प्रत्यभुती गराउने उदेश्य लिएको पनि बताएका छन यसअघि रमेश खरेल देबेन्द्र प्रसाद सिटौला ज्ञानेन्द्र शाह मिलेर “हाम्रो नेपाल हामी नेपाली ” नाममा अभियान अघि बढाउने तयारी गरेपनि त्यो अन्तिम समयमा घोषणा हुना सकेन

अनामनगर कृस्टल पाटी प्यलेसमा राखीयको घोषण सभा उनीहरुबीच केहि विषयमा कुरा नमिलेपछि घोषण सभा भांडियको थियोे

Leave a Reply

Your email address will not be published. Required fields are marked *