Home > खेलकुद > प्रतेक शनिवार कलाकार हरुको भलिवल प्रतियोगीता हुँदै

प्रतेक शनिवार कलाकार हरुको भलिवल प्रतियोगीता हुँदै

वैशाख,३ काठमाडौं  ।नयाँ बर्ष २०७८ को अवसर मा हुन लागेको कलाकार हरुको  मैत्रीपुर्ण भलिवलखेल अब प्रतेक शनिवार हुने  भएको  छ ।

एक्टिभ ईन्टरटेनमेन्ट प्रा लि को  संयोजकत्व मा  हुन  लागेको यो  खेलको  शुभारम्भ यहि २०७८ बैसाक ४ गते शनिवार ईमेज स्कुलको  प्रागण मनमैजु बाट हुने एक्टिभ ईन्टरटेनमेन्ट का  संचालक बिजेन्द्र नौबागे ले जानकारि गराएका  छन्।

कलाकार  कलाकार बिच  हुने  यो मैत्री पुर्ण खेल रमाईलो र स्वास्थ्य को  लागी आयोजना गरीएको आयोजक  संस्थाले जनाएको छ  ।

यस कार्यक्रमको  मिडीया पाट्नर को  रुप मा  सारा खबर ,आईडीया खबर  ,संबाददाता ,कोचे मिडिया ,रहेका छन्  ।

यो खेलका लागी आफ्नो  टीम या ब्यक्तिगत नाम  दर्ता गराउन  आज बेलुका  सम्म सकिने जानकारीआयोजक  पक्ष ले  दिएको छ  । संपर्क  को  लागी आयोजक  संस्थाका  संचालक बिजेन्द्र नौबागे को  नं ९८६१२१९५६२ मा  संपर्क गर्न  सकिने  छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *