Home > समाचार > नगरप्रमुखलाई सुझाब पत्र बुझायो महालक्ष्मी नगर कांग्रेशले !

नगरप्रमुखलाई सुझाब पत्र बुझायो महालक्ष्मी नगर कांग्रेशले !

 केन्द्रिय सरकारले आर्थिक बर्ष २०७७/ ७८ को आर्थिक निती तथा कार्यक्रम सार्वजनिक गरे लगत्तै प्रदेस सरकार हुँदै स्थानिय स्तरको आर्थिक निती तथा कार्यक्रम पनि धमाधम सार्वजनिक गर्ने तयारी भयको खबर आईरहदा महालक्ष्मी नगरपालिका ललितपुरलाई आबस्यक सुझाबका रुपमा नेपाली कांग्रेश महालक्ष्मी नगरकमिटीले आफ्नो सुझाबका रुपमा सुझाब पत्र पेस गरेको छ !
नेपाली कांग्रेशका तर्फबाट महालक्ष्मी नगर कमिटिका सभापति दिबाकर शिलवालको नेत्रित्त्वमा गयको टोलिले नगर प्रमुख रामेस्वर श्रेष्ठको हातमा उक्त पत्र हस्तान्तरण गरेको हो नगरबासिका टड्कारो समस्यामा केन्द्रित सुझाबलाई गम्भिरता पूर्वक अध्ययन गरी प्रमुखताका साथ निती तथा कार्यक्रममा अनिबार्य समाबेश गर्न नगर सभापति शिलवालले नगर प्रमुखलाई अनुरोध गर्दै जनताका समस्या साझा भयकाले पार्टि गत भन्दा माथि उठेर सोच्न अपिल गरेका छन 
कुराकानी सकियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *