Home > समाचार > देवघाट मेलाको सुरक्षामा खटिएको प्रहरीको गाडी दुर्घटनामा १ जानको मित्यु

देवघाट मेलाको सुरक्षामा खटिएको प्रहरीको गाडी दुर्घटनामा १ जानको मित्यु

भरतपुर – तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा प्रहरीको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा एकको ज्यान गएको छ भने २९ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन् ।

 

चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटमा लागेको मकर मेलाको सुरक्षाका लागि  गयको ट्रक फर्केने क्रममा पोखरा गणको बा १ ग २११८ नम्बरको ट्रक चितवनको दासढुङगा पुलपारि घुम्तीमा दुर्घटनामा परेको हो ।

 

घाइतेहरुको अहिले मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।गाडीमा ३४ प्रहरी सवार रहेको उनले बताए । दुर्घटनामा अन्य केही प्रहरी गम्भीर घाइते भएको

 

प्रकाशित : बुधबार, माघ ०१, २०७६

Leave a Reply

Your email address will not be published. Required fields are marked *