Home > मौसम > आजको मौसम ,नेपालभर कस्तो रहला ?

आजको मौसम ,नेपालभर कस्तो रहला ?

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार)को मौसम पूर्वानुमान गरेको छ।आज देशभरको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

अहिले उल्लेखनीय मौसमी प्रणाली नरहेका कारण देशभरको मौसम सफा हुने देखिएको मौसमविदले बताएका छन्।अहिले देशभर मौसम सामान्यतया सफा रहेको छ।

सोमबार दिउँसो देशभर सामान्यतय सफा रहेता पनि अपरान्ह पछि पहाडी भू–भागमा आंशिक बदली रहनेछ।यस्तै राति देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *