Home > समाचार > असोज ५ गतेदेखि लामो दुरीका यातायात र आन्तरिक हवाई उडान सञ्चालन गर्ने/

असोज ५ गतेदेखि लामो दुरीका यातायात र आन्तरिक हवाई उडान सञ्चालन गर्ने/

सरकारले असोज ५ गतेदेखि लामो दुरीका अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दुरीका यातायात र आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *