प्रदेशमनोरन्जनसमाचार

३ वटा फिल्म खेल्न विजय देवरकोंडाले १ अर्बमा सम्झौता गरे

३ वटा फिल्म खेल्न विजय देवरकोंडाले १ अर्बमा सम्झौता गरे

[mashshare]

‘अर्जुन रेड्डी’ जस्ता फिल्महरूमा पनि मुख्य भूमिका निभाएका दक्षिण सुपरस्टार विजय देवरकोंडा चाँडै नै बलिउडमा डेब्यू गर्ने भएका छन्।
करण जोहरको प्रोजेक्शन ‘लाइगर’ मा विजय नै मुख्य भूमिकामा हुने भएका हुन्। जुन फिल्म पुरी जगन्नाथले निर्देशन गर्ने छन्।

विजयले करण जोहरसँग ‘लाइगर’ मात्र फिल्ममा काम गर्ने छैनन्। विजयले करणका साथ अन्य दुई फिल्ममा पनि काम गर्ने बताइए सकेको छन्।
विजयले एकै साथ तीन फिल्ममा काम गर्न करिब १०० करोड भारतीय रुपैयाँ शुल्क लिएको समेत बताइएको छ। विजय लाइगर फिल्ममा एक्सन अवतारमा देखिँदैछन्।

दोस्रो फिल्ममा भने विजयले रोमान्टिक फिल्म गर्ने छन्। दोस्रो फिल्म ठेट जोहर शैलीमा हुनेछ, जसमा रोमान्स देखाइनेछ। उक्त फिल्म बनाउन अहिले स्क्रिप्ट तयार पार्ने काम भइरहेको छ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close