खेलकुदसमाचार

स्कुल टिफिन को पैसा जम्मा गरेर ब्याट किनेको देखि ,रास्ट्रीय टिममा चयन हुदा सम्म

स्कुल टिफिन को पैसा जम्मा गरेर ब्याट किनेको देखि ,रास्ट्रीय टिममा चयन हुदा सम्म

[mashshare]

नेपालि महिला क्रिकेट टिमको कप्तान रुबिना क्षेत्री यतिबेला जन्मथलो काकडभिट्टामा छिन। कोरोना कहर को कारण खेल क्षेत्र प्रभाभित भैरहेको बेला रुबिनालाई नि खेलको अभ्यास गर्न पाएकी छैनन। यो बेला उनि रनिङ्ग ,जिम लगायत का फिटनेस गरेर आफ्नो शरीर लाइ सधै आफ्नो शरीर लाइ फिट राखीरहेकी छिन। खेलाडीको दिमागी र शारीरिक सन्तुलन मा राख्नुपर्ने मा रुबिना प्रतिबद्द छिन । रुबिनाको रास्ट्रीय टिमको साथीहरुसंग दैनिक फिटनेस को बारेमा भलाकुसारी भैरहेको हुन्छ।

रुबिनाको सफलतामा परिवार को राम्रो साथ् छ। गाउँ ,जिल्ला , प्रदेश मा छनौट हुदै रास्ट्रिय टिममा सग्लंन भएकी रुबिना को पारिवारिक अवस्था नाजुक भएपनि परिवार ले साथ् दिएको ले रुबिना को सफलता सम्भब भएको हो । रुबिनाको बुबा हुनुहुन्न ,ममी र दाइले साथ् नदिएको भए रुबिनाले सफलता प्रदान गर्न सक्ने थिइनन।
दाइ ले स्कुलकोलागि लाने खाजा को पैसा जम्मा गरेर ब्याट उपहार दिएको कुरालाई निकै सम्झिन्छीन त्यो क्षण र रास्ट्रिय टिममा रुबिना चयन हुदा आमाले सपना पुरा गरेको क्षण लाइ निकै सम्झिन्छीन रुबिना।

उनको व्यक्तिगत जीवन र महिला क्रिकेट को बारेमा च्छोरोल्पा अनलाइन टिभी मा हेर्नुहोस –

\

admin

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close