समाचार

प्यूठानमा बाल दिवसको अवसरमा अनलाइन निवन्ध प्रतियोगिता प्यूठान,

[mashshare]

भाद्र २५/ प्यूठानमा राष्ट्रिय बाल दिवस २०७७ को अवसरमा सुचना मिडिया प्रा.लीले अनलाइन निवन्ध प्रतियोगिता आयोजना गरिने भएको छ । यहि भाद्र २९ गते परेको बाल दिवसको अवसरमा घरमा वसिरहेका बालबालिकाको लेखनमा विकास गर्ने उदेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको सुचना डवली मिडिया प्रा.लि का अध्यक्ष शिशिर के.सीले जानकारी दिए ।

भाषिक शुद्धता, विषय लेखन र शव्द छनोटलाइ आधार मानेर मुल्याङ्कन गरिने प्रा.लीका व्यवस्थापक टु आर क्षेत्रीले बताए । प्रतियोगितामा सहभागि हुन चाहने १८ वर्षमुनिका बालबालिकाले ‘कोरोनाले बालबालिकाहरुको शिक्षामा पारेको प्रभाव’ विषयमा नेपाली वा अग्रेजी भाषामा निवन्ध लेखि यहि भाद्र २८ गते बेलुका ५ वजेसम्म प्रा.लीको मेल आइडि suchanadabalimedia@gmail.com तथा इन्टरनेटको पहुचमा रहनुभएका तथा मेल आइडी नचलाउने बालबालिकाले Suchana Dabali फेसबुक पेजमार्फत समेत सहभागिता जनाउन सकिनेछ । सहभागीमध्ये उत्कृष्ट प्रथम, द्धितिय र तृतियलाई उचित पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close