राशिफलसमाचार

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

[mashshare]

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।

बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

बैदेशिक र न्यायिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

छोटो दुरीको लाभदायक यात्रा हुनेछ ।

वैदेशिक कार्य अघी बढ्नेछ ।

आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

शत्रु पराजित पनि हुनेछन् ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज रमणीय र सुखद् यात्राको योग छ ।

नयाँ कार्यको योजना बन्नेछ ।

वैदेशिक कार्यहरूमा सफलता मिल्नेछ ।

धार्मिक कार्यमा रुचि बढ्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज कार्यक्षेत्रमा प्रगती हुनेछ ।

जोश जाँगर र हिम्मत बढ्नेछ ।

आफन्तको सहयोग प्राप्त हुनेछ ।

पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

समाजसेवामा मन लाग्नेछ ।

मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।

लाभदायक यात्राको योग छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

विद्या र बुद्धिको विकास हुनेछ ।

अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।

व्यापारमा रूची बढ्नेछ ।

बित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अनावश्यक ठाउँमा धन खर्च होला ।

स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ ।

मनमा चञ्चलता समेत बढ्नेछ,

तर आफन्तले सहयोग गर्नेछन् ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज घरमा अतिथीको आगमन हुनेछ ।

पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला ।

घर,जग्गाको कारोबारमा सफलता पनि मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मनमा सङ्का उत्पन्न हुनेछ ।

पारिवारिक उल्झनमापरि काम विग्रिएला ।

अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

स्वास्थ्यमा खर्च बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

नयाँ काम वा रोजगार पाईनेछ ।

जोश जाँगर र उमंग बढ्ला ।

आर्थिक कारोवारमा सफलता पाइएला ।

वोलीको भरमा कार्य सम्पादन हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।

अचल सम्पत्ती हात पर्ने योगछ ।

पारिवारिक सुख समेत मिल्नेछ ।

hamro patro copy by – ज्यो.प. नारायणप्रसाद दुलाल

Tags

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close