राशिफलसमाचार

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

[mashshare]

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

श्रमको उचित मुल्याङ्कन हुनेछ ।

न्यायिक कार्यमा सफलता मिल्नेछ ।

सागीतिक क्षेत्रमा रुची बढ्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज ।

रमणीय र सुखद् यात्राको योग छ ।

कला,साहित्यमा रूचि बढ्नेछ ।

मंगल कार्यको योग छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आर्थिक तथा शेयर बाजारबाट

आज आफन्त तथा साथीभईसंग भेटघाट हुने र

प्रसन्न रहने समय रहेको छ ।

पनि राम्रै लाभ लिन सकिन्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

 घरमा अतिथीको आगमन हुनेछ ।

मनमा हर्ष,उमङ्ग र उत्साह छाउला ।

मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ ।

शुभकार्यको चर्चा चल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

बन्धु–बान्धवबाट सहयोग मिल्नेछ ।

विद्या र बुद्धिको विकास हुनेछ ।

साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

नजिकको मित्रसँग भेटघाट हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

प्रेम र मित्रताको बन्धन कसिनुका साथै

दाम्पत्य सुखमा रमाउने समय छ ।

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

रमाइलो यात्रा पनि रहला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

बौद्धिक विकास हुनेछ ।

दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

विशिष्ट व्यक्तिको सहयोग मिल्ला ।

पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला ।

 

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज आफ्नो दैनिकी काममा ढीलासुस्ती हुनेछ ।

नजिकैका व्यक्तिसंग असमझदारी बढ्न सक्छ,

तर साँझमा आर्थिक लाभ भने मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

व्यापार व्यबसायबाट आम्दानी हुनेछ ।

उपहार पाइने सम्भावनाछ ।

आज कार्य सम्पादनमा सहजता मिल्नेछ ।

विश्वास गरेकाले साथ दिनेछन् ।

 

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ ।

बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आफन्तले सहयोग गर्नेछन् ।

प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ ।

वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ ।

 

 

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।

दैनिक कार्यमा प्रगती हुनेछ ।

-नबराज मैनाली

 

Tags

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close