राशिफलसमाचार

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

[mashshare]

मेषमेष

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

शिक्षामा प्रगति हुनुका साथै रोजगारीको अवसर पनि मिल्नेछ ।

धार्मिक कार्यबाट सन्तोष मिल्नेछ ।

आज साथीभाईबाट सहयोग मिल्नेछ ।

 

 

मिथुनमिथुन

(का, कि, कु, घ, ङ, छ, के, को, हा)

                                                                गरेको काममा ढिलासुस्ती हुनेछ ।

           आज अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नसक्छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

कला र गलाको प्रभाव बढ्नेछ ।

मनोरञ्जनमा सहभागीता भइएला ।

 

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज मनमा चञ्चलता बढ्नाले गलत

निर्णय लिनपुगिएला सचेत रहनुहोला ।

 

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

लाभदायक यात्रा रहला

आज शुभकार्यको चर्चा चल्नेछ ।

दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

                                                                नयाँ व्यक्ति संग भेटघाट हुने समय छ ।

आज परिवारिक सद्भाव बढ्नेछ ।

मिहिनेत गर्दा बढी प्रगति हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

श्रमको उचित मुल्याङ्कन हुनेछ ।

विद्या र बुद्धिको विकास हुनेछ ।

यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

परिवारमा ठूलो जमघट वा कुनै धार्मिक

सामाजिक कार्य सम्पन्न हुनेछ ।

कार्य सम्पादनमा सहजता मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

शुभकार्यको चर्चा चल्नेछ ।

रुलाई प्रभावित पारेर काम बन्नेछ ।

सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मनमा हर्ष छाउनेछ ।

आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

नयाँ सफलता पनि मिल्नसक्छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

वैदेशिक कार्य अघि बढ्नेछ ।

आत्मिक सन्तुष्टि मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

अतिथिका रूपमा सम्मान पाइनेछ ।

श्रमको उचित मुल्याङ्कन हुनेछ ।

आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।

 

नबराज मैनाली

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close