Home > मनोरन्जन > ‘गरिबीको झोला’ दशैँ कोशेली लिएर आए प्रकाश र एलेन

‘गरिबीको झोला’ दशैँ कोशेली लिएर आए प्रकाश र एलेन

'गरिबीको झोला' लिएर आए प्रकाश र एलेन

”गरिबीको झोला” दशैँ बिशेष लोकदोहोरी गित प्रकाश समिर को अफिसियल युटूब च्यानल ( Prakash Samir ) बाट सार्बजनिक भएको छ।गरिबीको कारण साउको ऋण बाट पिल्सिएर खाडी मुलुक बिदेशिनुको बाध्यता र कोरोना बाट प्रभावित खाडी मुलुकमा समस्या मा रहेका लाखौ नेपालि युवा मा समर्पित गर्दै उक्त गित असोज ३ गते शनिबार सार्बजनिक गरिएको हो। मा सफलता बटुल्दै आइरहेका पत्रकार ,सामाजिक अभियन्ता ,कलाकार प्रकास समिर को शब्द रहेको उक्त गीतमा स्वर र ,निर्देशन प्रकाश समिर र लोकप्रिय गायिका शान्ति श्री परियार को रहेको ।सांगीतिक क्षेत्र मा नव प्रवेशी एलेन घिमिरे को संगीत गरेको गीतमा घिमिरे ले सह- निर्देशन गरेका छन्।

अभिनय क्षेत्र मा चर्चित रन्जिता गुरुङ्ग र गीतको आफ्नै शब्द ,गायक प्रकाश समीरको अभिनय रहेको छ। लुमिनोस पोष्टवर्क ले दृश्य निर्माण गरेको गीतमा करन चैसेर को छायांकन, मनोज कार्की ले सम्पादन , मिक्सिंग खडक बाजुराली ,एरेञ्ज बिनोद बाजुराली को रहेको छ ।
गीतले राम्रो बजार लिने बिश्वास गरिएको छ।

भिडियो हेर्न लिंक  – https://youtu.be/TunDmPzcZIU

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *