मुख्य समाचारसमाचार

आज शान्तिवाटीकामा प्रचण्ड-माधव समूहले खुसियाली सभा गर्दै

आज शान्तिवाटीकामा प्रचण्ड-माधव समूहले खुसियाली सभा गर्दै

[mashshare]

सातोमी बज्राचार्य

फागुन, १२ काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएसँगै नेकपा प्रचण्ड -माधव समूहले खुसियाली कार्यक्रमलाई सभा गर्ने भएको छ ।

संसद पुनर्स्थापनाको खुसियाली मनाउन नेकपाले काठमाडौं उपत्यका रत्नपार्कको शान्तिवाटीकामा मध्याह्न १२ बजे भेला हुनको लागि नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

सरकारविरुद्ध संघर्षमा सक्रिय युवा संघका सहसंयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आज शान्तिवाटीकामा नेता कार्यकर्ता भेला भएर संसद पुनर्स्थापनाको स्वागत गरिने च्छोरोल्पा अन्लाइन्लाइ बताउनु भएको छ।

‘सर्वोच्चले अदालतले संसद पुनर्स्थापना गर्ने फैसला जनताको जीत भएको । नेपाली जनताको विजय भएको खुसियालीमा शान्तिवाटीकामा कार्यक्रम गर्दैछौं दीपशिखाले भने । उक्त कार्यक्रममा नेकपा अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल पनि सहभागी हुने समेत उनले बताउनु भएको छ । प्रचण्ड र नेपाल चितवनमा छन् । उनीहरु आजै काठमाडौं आउँदै हुनुहुन्छा ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close